४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गयो भूकम्प



symbolic picture of EARTHQUAKE
अ+ अ-

काठमाडौँ । आज बिहान सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बिहान १०: १७ बजे ४.६ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोकलगायत आसपासका जिल्लाहरुमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।