६ श्रावण २०८३, बुधबार
,
Latest
आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाराका बिद्यार्थीलाई भिसिएनको सहयोग



अ+ अ-

काठमाडौं । भोलेन्टर क्रप्स नेपाल (भिसिएन)ले बारा जिल्ला बिश्रामपुर गाउ पालिका वार्ड नं २ बरैनियामा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालयका बिद्यार्थीहरुलाई खेलकुद तथा शैक्षिक सामग्री बितरण गरेको छ ।

झोला ,कापी , शिसाकलम , बिभिन्न खेलकुद सामग्री, ह्याईटबोर्ड लगायतका सामग्रीहरु बितरण गरेको भिसिएनकी उपाध्यक्ष राधा मताङ्गीले जानकारी दिनुभयो ।

सन २०२३को अन्तिम दिन एक कार्यक्रमको आयोजना गरी सामग्रीहरु बितरण गरिएको भिसिएनले जनाएको छ । कार्यक्रममा वडाध्यक्ष मनोज यादब , लायन्स क्लबका तर्फबाट बिनय बस्नेत, स्थानीय समाजसेवी शैलेन्द्र त्रिपाठी प्रकाश थारु लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो ।