४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ७७ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । आईतवार देशभर ७७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा तिन हजार १८१ जनाको पिसिआर परिक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको हो ।  योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ९ सय ६ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०६ जना संक्रमणमुक्त भएसंगै संक्रमणमुक्त हुनेको संख्याा २ लाख ७१ हजार ९ सय २१ पुगेको मन्त्रालयले जनाएको छ ।