• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

मंगलबार घट्यो अमेरिकी र युके पाउण्ड स्ट्रलिङको भाउ, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?



काठमाडौं । मंगलबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ९ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ८७ पैसा तोकिएको छ।

त्यस्तै एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८८ पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३० रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ९५ पैसा तोकिएको छ । 

एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २२ पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६८ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८२ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८४ रुपैयाँ २८ पैसा तोकिएको छ ।  एक बहराइन दिनारको खरिददर ३ सय ६ रुपैयाँ ३० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ७ रुपैयाँ ८९ पैसा तोकिएको छ ।