९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्रालयको अपिलः अत्यावश्यक नपरी बाहिर ननिस्कनु



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको भन्दै अत्यावश्यक नपरी घरबाहिर ननिस्कन आग्रह गरेको छ।

मन्त्रालयले विज्ञप्तिमार्फत जनस्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भएकाले बाहिर ननिस्कन आग्रह गरेको हो। 

मर्निङ वाकमा ननिस्कन, खुला ठाउँमा नबस्न भन्दै मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ,  'घरभित्रै बसौं, भित्रै व्यायाम गर्न र बालबालिका,दीर्घ रोगी तथा ज्येष्ठ नागरिकहरुको विशेष ख्याल गर्न अनुरोध छ।'

श्वासप्रश्वासमा कठिनाई तथा अन्य समस्याहरु देखा पर्नसक्ने भएकाले फोहोर जलाउने काम नगर्न मन्त्रालयले आग्रह गरेको छ। 

मन्त्रालयले अतिआवश्यक नभइ सवारीसाधनसमेत नचलाउन समेत अनुरोध गरेको छ ।

 




भर्खरै