२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्यालेन्सिया र बार्सिलोनाले अंक बाँडे



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत भ्यालेन्सिया र बार्सिलोनाले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टोलीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको ५५ औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता, ७० औं मिनेटमा ह्युगो गुइलामोनले गोल गर्दै घरेलु टोली भ्यालेन्सियालाई हारबाट जोगाए । योसँगै १७ खेलबाट ३५ अंकका साथ बार्सिलोना तालिकाको तेस्रो स्थानमा छ भने भ्यालेन्सिया २० अंकका साथ १० औं स्थानमा छ ।