१ भाद्र २०८३, सोमबार
,
Latest
कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छः सभामुख अर्याल मानव बेचबिखनसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत मल नीतिसम्बन्धी अध्ययन गर्न कार्यदल गठन नाडाको स्वर्ण जयन्तीको अवसरमा १८ औं ‘नाडा अटो शो’ आयोजना हुने महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता जापानिज इन्सेफलाइटिसबाट मृत्यु हुनेको सङ्ख्या १६ प्रदेश मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ नायिका करुणा पाण्डेको तीज गीत ‘मेरै मायाको प्यारी हुने हो’ सार्वजनिक विमानस्थलबाट निगमका दुई कर्मचारी पक्राउ सरकार जनअपेक्षा सम्बोधन गर्न पूर्ण रूपमा असफलः एमाले सांसद राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिस वर्डको ताज पोल्याण्डकी क्यारोलिना बेल्वास्कालाई (फाेटाे फिचर)



अ+ अ-

काठमाडौं ।यस बर्षको मिस वर्डको उपाधी पोल्याण्डकी क्यारोलिना बेल्वास्काले जितेकी छिन् । यसैगरी अमेरिकाकी श्री साइनी फर्स्ट रनरअपको उपाधी जितिन भने   सेकेन्ड रनरअपको उपाधी ओलिभियाले पहिरिइन् । नेपालबाट मिस नेपाल नम्रता श्रेष्ठ प्रतिस्पर्धामा थिईन ।

सेमिफाइनल पुगेका र निर्णायकले छनोट गरेका २५ जनासहित ४० जनाले फाइनल राउन्डमा सहभागीता जनाएका थिए ।

फोटो_ मिस वर्डको अफिसियल पेसबुक पेज बाट