४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमरेशकुमारलाई दीपशिखाको प्रश्नः प्रमाणसहित पेश नभएमा सडकमा नाङ्गै दौडाउन पाई कि नपाई ?



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं वाईसीएल इन्चार्ज रामप्रसाद सापकोट ‘दीपशिखा’ले डा. अमरेशकुमार सिंहलाई प्रमाणसहित हप्तादिनभित्रमा सार्वजनिक गर्न चुनौति दिएका छन् ।

सिंहले प्रधानमन्त्री पुत्री तथा स्वकीय सचिव गंगा दाहालले व्यापारीसँग आर्थिक लेनदेन गरेको र आफूसँग सबै प्रमाण रहेको बताएका थिए । साथै, समय आएपछि सबै प्रमाण जनता र मिडियामा लिएर जाने चेतावनी दिएका थिए ।

यसै प्रसंगलाई लिएर दीपशिखाले भनेका छन् – ‘माननीय ज्यु, प्रमाणसहित हप्तादिनभित्र सार्वजनिक गर्नुभएन भने तपाईलाई सडकमा नाङ्गै पारेर दौडाउन पाई कि नपाई ?’