• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई हरायो



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ । बिहीबार बिहान सम्पन्न खेलमा युनाइटेडले चेल्सीलाई २–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा युनाइटेडलाई जित दिलाउन दुबै गोल स्कट एमसीटोमीनेले गरे । उनले १९ र ६९ औं मिनेटमा गोल गरेका हुन् । चेल्सीका कोल पाल्मेरले ४५ औं मिनेटमा गोल गरेपनि उनको गोल सान्त्वना गोल बन्यो ।

यो नतिजापछि युनाइटेड १५ खेलबाट २७ अंकका साथ तालिकाको छैटौं स्थानमा छ भने चेल्सी समान खेलबाट १९ अंकका साथ १० औं स्थानमा छ ।