९ श्रावण २०८३, शनिबार
,
Latest
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिगमा आज धनगढी र वीरगञ्ज भिड्दै



अ+ अ-

काठमाडौँ । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज आइतबार एक मात्र खेल हुँदै छ ।

आजको खेलमा साबिक उपविजेता धनगढी एफसीले नवप्रवेशी वीरगञ्ज युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

दुबै टोली जित निकाल्दै सुखद् सुरुवात गर्न चाहन्छन् । यसअघि शनिबार भएको खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी फुटबल क्लबलाई २–० गोलले तथा पोखरा थन्डर्सले एफसी चितवनलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।