२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार उपत्यकामा अत्यावश्यक काममा मात्र सवारी चलाउन ट्राफिक प्रहरीको आग्रह



अ+ अ-

काठमाडौँ । ट्राफिक प्रहरीले भोलि बिहिबार काठमाडौँ उपत्यकामा अत्यावश्यक कामका लागि मात्र सवारी साधनको प्रयो गर्न आग्रह गरेको छ ।

प्रहरीले काठमाडौँका विभिन्न स्थानहरुमा भोलि बिहीबार विभिन्न समूहले र्याली जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले सवारी आवागमनमा असहजता हुने भन्दै यस्तो आग्रह गरेको हो ।

साथै सडकमा निस्कनुपूर्व १०० वा १०३ मा टेलिफोन गर्न तथा ट्राफिक एफएम ९५.५ सुनी सडकको अवस्थाबारे जानकारी लिन आग्रह समेत गरिएको छ ।

यस्तै, सवारी साधन जुनसुकै स्थानबाट पनि डाइभर्सन हुनसक्ने ट्राफिक प्रहरीले जनाएको छ ।