७ भाद्र २०८३, आईतवार
,
Latest
राप्ती सोनारीमा विपद्मा खटिने आफ्नै उद्धार टोली तनहुँमा सिँचाइ र तटबन्ध निर्माणमा जोड ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छः मन्त्री रावल रेड नोटिसमा रहेका बलात्कार आरोपी ओमानबाट पक्राउ, नेपाल ल्याइयो प्रधानमन्त्रीको भ्रमणले मुस्ताङवासी उत्साहित मध्यस्थता प्रक्रियालाई सक्रिय बनाउन पाकिस्तानी सेना प्रमुख इरान भ्रमणमा युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा युद्धबिच इरानले ‘धेरै समस्या’ भोगिरहेको राष्ट्रपति पेजेस्कियानद्वारा स्वीकार राजेन्द्र विमलको साहित्यिक योगदानको स्मरण, ‘मैथिलीका सशक्त स्रष्टा’ भन्दै प्रशंसा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाको संघर्षपूर्ण जित



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १–० गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित निकाल्न अन्तिम समयसम्म कुर्नुपरेको थियो । खेल सकिनै लाग्दा इन्जुरी समयमा रोनाल्ड अराओले गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाएका हुन् ।

जितसँगै १२ खेलबाट २७ अंक जोडेको बार्सिलोना तालिकाको तेस्रो स्थानमा रहँदा पराजित सोसिडाड समान खेलबाट १९ अंकका साथ छैटौं स्थानमा छ ।