७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईविरुद्ध नेपालले टस हार्यो, पहिले फिल्डिङमा



अ+ अ-

काठमाडौँ । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा नेपालले युएईविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएसँगै नेपालले पहिले फिल्डिङको निम्तो पाएको हो ।

यस खेलको विजेता टोलीले २०२४ को टि२० विश्वकप खेल्न पाउनेछ ।