२३ श्रावण २०८३, शनिबार
,
Latest
हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु कांग्रेस विवादमा रवि बालेनको इन्ट्री: सर्वोच्चको ‘निस्सा’ आदेश पछिको तरंग सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता छ : रवि लामिछाने कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु ग्यासको कालोबजारी गर्ने पक्राउ सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल सङ्घीयता र समावेशितामाथि आक्रमण भए सशक्त प्रतिकार गर्ने ‘अग्रगामी मोर्चा’को चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईद्वारा हङकङलाई १ सय ७७ रनको बलियो लक्ष्य



अ+ अ-

काठमाडौं । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा युएईले हङकङलाई जितको लागि १ सय ७७ रनको बलियो लक्ष्य दिएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनायो ।

युएईका बासिल हामिदले सर्वाधिक ५१ रन बनाए । कप्तान मोहम्मद वासिमले ४६, एलिशान शराफु ३४, वृत्य अरविन्द्य १९, खालिद शाह ६ र आसिफ खानले ४ रन बनाए ।

हङकङका यासिम मुर्तजाले ३ विकेट लिए । नस्रुल्लाह रानाले २ विकेट लिदा । एहसान खानले १ विकेट लिए ।

हङकङलाई सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने दबाब रहेको छ ।