• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

हिमपातपछि सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट देखिएको दृश्य-फाेटाे फिचर



काठमाडौ। पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भई शुक्रबारदेखि वर्षा र हिमपात भएपछि देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । हिमाली जिल्ला सोलुखुम्बुमा पनि भारी मात्रामा हिमपात भएको छ ।

बिहीबार रातिदेखि निरन्तर हिमपात भइरहेको छ। हिमपातका कारण घरबाट बाहिर निस्कने अवस्था नहुँदा यस जिल्लाको जनजीवन पनि कष्टकर भएको छ।उता हिमपातका कारण यहाँका किसान भने खुसी भएका छन् । यहाँको स्थानीय उत्पादन बढ्ने भएकाले किसान खुसी भएका हुन् । 

तस्वीर: भोजराज कार्की, रासस