काठमाडौं: आइसिसी टी–२० वर्ल्डकप एसिया क्वालिफायर अन्तर्गत नेपाल र ओमानबीचको खेल आज हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ ।
नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।
नेपाली खेलाडीहरु
कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, कप्तान रोहित पौडेल, अबिनाश बोहरा, गुल्सन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करन केसी, ललित राजवंशी