७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

त्रिकोणात्मक सिरिज: हङकङविरुद्ध नेपालको उत्कृष्ट सुरुवात

त्रिकोणात्मक सिरिज: हङकङविरुद्ध नेपालको उत्कृष्ट सुरुवात
अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गतको तेस्रो खेलमा नेपालले हङकङविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । नेपालले दिएको २ सय १४ रनको विशाल लक्ष्य पछ्याएको हङकङले १० ओभरमा तीन विकेट गुमाएर ७१ रन बनाएको छ ।

नेपालका तिब्र गतिका बलर करण केसिले पहिलो बलमा पहिलो विकेट लिएका थिए । हङकङका ओपनर मार्टिन कोर्टजी करणको बलमा गोल्डेन डक भएका थिए । पहिलो ओभर सकिदा हङकङले एक रन पनि जोड्न सकेको थिएन । पछि फेरी दुई ओभरको दोस्रो बलमा ललित राजवंशीले निजाकत खानलाई दुई रनमा आउट गराए । यस्तै, सातौँ ओभरको अन्तिम बलमा सोमपाल कामिले बाबर हायतलाई आउट गराए । उनी १५ बलमा ३ चौका प्रहार गर्दै आउट भए ।

नेपालले कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय पारीमा २ सय १३ रन बनाएको थियो । नेपालको लाग कुशलले आफ्नो करिअरको दोस्रो अर्धशतक बनाउने क्रममा ९ छक्का सहित ९२ रनको आक्रामक इनिङ खेले । ४१ बलको सामना गरेका उनले ३ चौका समेत प्रहार गरेका थिए ।

यता, दीपेन्द्रले सातौं अर्धशतक बनाउने क्रममा ५७ रनको इनिङ खेलेका थिए । उनले ३३ बलमा ६ चौका र २ छक्का प्रहार गरेक थिए ।