काठमाडौं । आइतबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ २७ पैसा तोकिएको छ ।
त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ३४ पैसा तोकिएको छ। एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ ९० पैसा तोकिएको छ ।
यसैगरी एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८० पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७५ पैसा तोकिएको छ ।
त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९७ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९९ रुपैयाँ ३२ पैसा तोकिएको छ । बहराइन एकको खरिददर ३ सय १४ रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १६ रुपैयाँ ३६ पैसा तोकिएको छ ।
कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ७१ पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ९६ पैसा तोकिएको छ ।