४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वार्नर र मार्शको शतकमा अस्ट्रेलियाले दियो पाकिस्तानलाई ३६८ को लक्ष्य

अ+ अ-

काठमाडौं । एकदिवसीय विश्वकप क्रीकेट अन्तरगत पाकिस्तान र अस्ट्रेलियाबीचको खेल बैङ्लौरस्थित एम चिन्नस्वामी मैदानमा जारी छ ।

टस हारेर ब्याटिङ थालेको अस्ट्रेलियाले पाकिस्तानलाई ३६८ रनको लक्ष्य दिएको छ ।

अस्ट्रेलियाका लागि डेभिड वार्नर र मिचेल मार्शले शतकिय पारी खेले । वार्नरले १६३ तथा मार्शले १२१ रन बनाए ।

१२४ बल खेलेका वार्नरले १४ चौका र ९ छक्का हाने । यस्तै, १०८ बल खेलेका मार्शले १० चौका र ९ छक्का हिर्काए ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ५, हरिस रउफले ३ तथा उसमा मिरले १ विकेट लिए ।