९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार बढ्यो विदेशि विनिमयदर, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । मंगलबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ११ पैसा तोकिएको छ । 

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६६ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६७ रुपैयाँ २० पैसा तोकिएको छ।  एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ १३ पैसा तोकिएको छ । 

यसैगरी एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ०३ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९८ पैसा तोकिएको छ । 

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९६ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९८ रुपैयाँ ६४ पैसा तोकिएको छ ।  कुवेती दिनारको भाउ आज घटेको हो । बहराइन दिनारको खरिददर ३ सय १७ रुपैयाँ ०२ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १८ रुपैयाँ ६१ पैसा तोकिएको छ । 

कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ७८ पैसा तोकिएको छ। जापानी यनको खरिददर ११ रुपैयाँ ०५ पैसा तोकिएको छ भने बिक्रिदर ११ रुपैया ११ पैसा तोकिएको छ ।