४ भाद्र २०८३, बिहीबार
,
Latest
अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता, चालु आ.व.भित्र एक खर्ब राजश्व संकलन राप्रपाले गर्‍यो बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्काशन हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने नेप्से परिसूचक सात अङ्कले बढ्यो महाधिवेशन रोक्न अदालत जाने कांग्रेस संस्थापन इतर समूहको निर्णय पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन नेपाल–साउदी सम्बन्ध र श्रम सहकार्यबारे परराष्ट्रमन्त्री खनाल र राजदूतबीच छलफल पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित ‘नेपाल हरित रोजगारी मिसन’… इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेले लिए २०० अन्तर्राष्ट्रिय विकेट



file photo: can
अ+ अ-

काठमाडौँ । नेपालका बलर सन्दीप लामिछानेले आफ्नो खेल जीवनमा २०० अन्तर्राष्ट्रिय विकेट लिएका छन् ।

एसियाली खेलकुद अन्तर्गत आइतबार बिहान भएको माल्दिभ्सविरुद्धको खेलमा १ विकेट लिएसँगै सन्दीपले आफ्नो विकेट संख्या २०० पुर्याएका हुन् ।

सन्दीपको नाममा एक दिवसीय क्रिेकटमा ११२ र टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८८ विकेट लिएका छन् । आइतबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गरेको छ ।

नेपालले दिएको २१३ रनको लक्ष्य पच्छ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनमा अलआउट भयो ।