३१ जेष्ठ २०८३, आईतवार
,
Latest
पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभरेष्ट बैंकको कामु सीईओमा डा. सन्धिर कुमार नियुक्त



अ+ अ-

काठमाडौं । एभरेष्ट बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा डा. सन्धिर कुमार नियुक्त भएका छन् ।

सञ्चालक समितिको बैठकले पञ्जाव नेशनल बैंकले पठाएका गजेन्द्रकुमार नेगीलाई १७ महिनामै हटाएपछि कुमारलाई नियुक्त गरेका हुन् । 

बैंकको सञ्चालक समितिले सीईओमा सुदेश खालिङलाई नियुक्त गरेको थियो । उक्त कार्यभार सम्हाल्न प्राविधिक कारणबस ढिलाई भएपछि कुमारलाई कामु दिइएको जनाएको छ ।