२ भाद्र २०८३, मंगलवार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ आज तरकारीको मूल्य, हेर्नुहोस्



अ+ अ-

काठमाडौँ । मंगलबार नेपाली बजारमा केही तरकारीको मूल्य घटबढ भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार आज प्याजको थोक मूल्य भने किलोको ३५ देखि ३८ रुपैया रहेको छ । त्यसैगरी आलु किलोको २५ देखि ३० रुपैया छ । 

त्यस्तै आज गोलभेडाको मूल्य किलोको २० देखि २५ रुपैया , फर्सी किलोको ३५ देखि ४०, भिण्डी किलोको ६० देखि ७०, लौका किलोको २५ देखि ३५, बरेला किलोको ७० देखि ८० र घिरौला ५० देखि ६० रुपैयामा किनबेच भइरहेको छ ।

त्यस्तै  मुला किलोको ५० देखि ६०, भेण्टा किलोको ३५ देखि ४०, गाजर किलोको ६० देखि ७०, स्कुस किलोको ४० देखि ५० रुपैया र काउली किलोको ७० देखि ८०, घिउ सिमि किलोको ९० देखि १००, रुपयामा किनबेच भइरहेको छ ।