२१ श्रावण २०८३, बिहीबार
,
Latest
नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि पाँच उम्मेदवार सर्टलिस्ट, २५ र २६ साउनमा अन्तर्वार्ता भाषा रुखो भएको स्वीकार्दै गृहमन्त्री गुरुङले मागे माफी विदेशी उपाधिको समकक्षता सेवा अब यूजीसीमार्फत, तीन हजारभन्दा बढी प्रयोगकर्ता दर्ता बाँकेमा थपिए तीन हजार ७७६ मतदाता मन्त्रीको बादीको स्पष्टिकरणः महिलामाथि हुने यौनजन्य दुर्व्यवहार, असुरक्षा, अत्यधिक भिडभाड कम गर्न ‘ब्लु बस’ सेवा पुँजीगत खर्च बढाउन मन्त्रालयहरूलाई नै रकमान्तरको अधिकार, कार्यप्रणालीमा व्यापक सुधार गरिँदै देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणाली प्रभावकारी बनाइने लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ शुरु ग्रामीण विकासको प्रयोगशाला जिरी : इतिहास जोगाउने कि अवसर गुमाउने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिया योञ्जनलाई ‘आईभिएलपी इम्प्याक्ट’ अवार्ड



अ+ अ-

काठमाडौँ । मेलुङ स्टोरिज नामक परियोजनामा मानिसहरूलाई कसरी आफ्नो जीवनको कथा प्रस्तुत गर्ने र आफूलाई आफू जस्तो बनाउने अनुभवहरू कैद गर्न सिकाउने कार्यशालाको नेतृत्व गरेवापत दिया योञ्जनलाई ‘आईभिएलपी इम्प्याक्ट अवार्ड २०२३’ प्रदान गरिएको छ ।

नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार मेलुङ स्टोरिज परियोजना नेपालका लैङ्गिक तथा यौनिक अल्पसंख्यकका कथाहरूलाई कथा बाचनको माध्यमबाट प्रस्तुत गर्न र अभिलेख राख्न केन्द्रित छ।

पाँच महिना लामो उक्त कार्यशालाले युवा क्वेयर कथाकारहरूलाई उनीहरूको कथा प्रस्तुती कौशल सुधार गर्न र उनीहरूको व्यक्तिगत कथाहरू बाहिर ल्याउन मद्दत गर्दछ।

मेलुङ नाम एम्बरको तामाङ शब्दबाट आएको भन्दै राजदूतावासले यसले कथा वाचन कलामार्फत दैनिक जीवनको सार कायम गर्ने उद्देश्य राख्ने बताएको छ ।




भर्खरै