२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठनबारे छलफल हुँदै



अ+ अ-

काठमाडौँ । सरकारले सुन प्रकरणबारे छानविनका लागि उच्चस्तरीय छानविन आयोग गठनबारे छलफल गर्न प्रमुख दलका नेताहरुलाई बैठक बोलाएको छ।

पाँच बजे बोलाइएको बैठकमा आयोग गठनको लागि कार्यदल बनाउनेबारे छलफल हुने बताइएको छ । हाल उपप्रधान तथा गृहमन्त्री नाराकायणकाजी श्रेष्ठ आन्दोलनरत शिक्षकहरुसँग वार्तामा छन् ।

सो वार्तापछि आयोग गठनबारे छलफल गर्नको लागि प्रमुख दलका नेताहरुबीच बैठक बस्ने तयारी रहेको नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रमुख दलहरुले सुन प्रकरणमा सीआईबीको अनुसन्धानपछि आजैबाट आयोग गठन प्रक्रिया थाल्ने सहमति गरिसकेका छन् ।