७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ प्रिमियर कप खेल्ने प्रारम्भिक टोली घोषणा



अ+ अ-

काठमाडौं । क्यानले एसिसी यू–१९ प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । अक्टोबर १२ देखी २४ सम्म मलेसियामा हुने प्रतियोेगिताको लागि क्यानले २४ सस्दयीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

१६ एसोसिएट टोली सहभागी रहने उक्त प्रतियोगितामा शीर्ष तीन टोलीले आगमी डिसेम्बरमा हुने यू–१९ एसिया कप खेल्न पाउनेछ ।

समूह ए मा नेपाल, बहराइन, साउदी अरेविया र ईरान छन् भने समूह बी मा युएई, ओमान, कतार र चीन छन् । यस्तै, समूह सी मा सिंगापुर, कुवेत, थाईल्यान्ड र माल्दिभ्यस रहँदा समूह डी मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन् ।

बन्द प्रशिक्षणमा बोलाइएका टोली :

आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक ड्रुमे, दीपेक कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल, सुवास भण्डारी, विशाल केसी, मिलन बोहरा, प्रज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादव, विपिन रावल, युनिस सिंह ठकुरी, अशोक पौडेल, अभिषेक तिवारी, नरेन भट्ट र निरज यादव ।