२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिन–नारायणगढ सडक अवरुद्ध



अ+ अ-

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं। ६ स्थित नाम्सिखोला पुलमा सुख्खा पहिरो खसेको छ । आज बिहान करिब साढे ६ बजेतिर पहिरो खसेको हो ।

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक पूर्ण रुपमा अवरुद्ध रहेको सडक सुपरभाईजर इश्वर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोमा ढुङ्गा खस्ने क्रम जारी रहेकोले पहिरो पन्छाउन समस्या भैरहेको छ ।