४ भाद्र २०८३, बिहीबार
,
Latest
वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनमा प्रयोग भयोः सांसद ओली खगेन्द्र सुनारको आरोप– विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक र जैविक मल प्रवर्द्धन गर्ने सरकारको नीति राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु, बागमती प्रदेश सरकार निर्माणबारे समीक्षा गर्ने समाज कल्याण परिषद्माथि खगेन्द्र सुनारको प्रश्न : ‘वैदेशिक सहयोगको परिणाम खोइ?’ ‘अख्तियारमाथि कार्यकारी हस्तक्षेप बन्द गरौँ, स्वतन्त्र रूपमा काम गर्न दिऔँ’ इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’ ६६० किलो गाँजासहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेयमारले तोडे महान फुटबलर पेलेको रेकर्ड



अ+ अ-

एजेन्सी । फरवार्ड नेयमारले ब्राजिलका महान फुटबलर पेलेले रेकर्ड तोडेका छन् ।

राष्ट्रिय टोलीका लागि ७७ गोलको कीर्तिमानी पेलेले तोडेका हुन् । पेलेले १९५७ देखि १९७१ सम्म ब्राजिलका लागि ७७ गोल गरेका थिए ।

बोलिभियाविरुद्धको विश्वकप छनोट खेलमा नेयमारले दुई गोल गरे । दुई गोलसँगै नेयमार पेलेलाई पछि पार्दै ब्राजिलको राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलकर्ता बनेका हुन् ।

नेयमारले ब्राजिलका लागि ७८ गोल गर्दै कीर्तिमान बनाएका हुन् ।
ब्राजिलका महान फुटबल खेलाडी पेलेको गत पुसमा ८२ वर्षको उमेरमा निधन भएको थियो ।

बोलिभियालाई जित फराकिलो जित दिलाउन नेयमार र रोड्रिगोले दुई–दुई गोल गर्दा राफिन्हाले पनि एक गोल थपे ।

 




भर्खरै