१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डच संग्रहालयले राजकुमारी डायनाको पोशाकहरुसहित ब्रिटिस फेसन प्रदर्शनी गर्ने



अ+ अ-

एजेन्सी । नेदरल्याण्ड्सको द हेगको कुनस्टम्युजियममा राजकुमारी डायनाले लगाएका कपडाहरुसहितको ब्रिटिस फेसल प्रदर्शनी हुनेभएको छ ।

आगामी सेप्टेम्बर ९ देखि २०२४ को ७ जनवरीसम्म प्रदर्शनी हुन लागेको हो । बेलायती फेसन शैलीको विकास, राजपरिवारदेखि आधुनिक फेसन आइकनहरुको प्रदर्शनी हुने बताइएको छ ।

त्यस्तै प्रदर्शनीमा प्रख्यात ब्रिटिस डिजाइनरमध्ये एक भिभियन वेस्टवुडका डिजाइनहरु पनि प्रदर्शनीमा राखिने बताइएको छ । राजकुमारी डायनाको वार्डरोबका कपडाहरु प्रदर्शनीमा देख्न पाइने बताइएको छ ।