१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रम बाबुराम भट्टराईका छोरीज्वाइँ एमाले अध्यक्ष ओली भेट्न बालकोटमा



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईका छोरीज्वाइँले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

भट्टराई पुत्री मानुषी यमी भट्टराई र ज्वाइँ जेकेन्द्र श्रेष्ठले शुक्रबार बिहान ओली निवास बालकोटमा पुगेर अध्यक्ष ओलीसँग भेट गरेका हुन् ।

नेकपा (एमाले) केन्द्रीय प्रचार विभागका अनुसार पूर्वप्रधानमन्त्री भट्टराईको नेपाल समाजवादी पार्टी (नेसपा) मा सूचना तथा सञ्चार प्रविधि विभाग प्रमुखसमेत रहनुभएकी मानुषी र उहाँका श्रीमान् जेकेन्द्र श्रेष्ठले एमाले अध्यक्ष ओलीसँग भेट गर्नुभएको हो ।