२४ मंसिर २०८२, बुधबार
,
Latest
खैरो हिरोइनसहित आठ जना पक्राउ बर्दिया घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने मर्यादित महिनावारी अन्तरराष्ट्रिय सिकाइ सम्मेलन सम्पन्न रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीमा पहिचान पक्षधर ३ घटक समाहित स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ प्रभु बैंकका रेमिट्यान्स प्रमुख शाक्य पक्राउ बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते काठमाडौँ विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाईल्यान्डविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो



अ+ अ-

काठमाडौं । महिला विश्वकप २०२४ को ग्लोबल छनोटका लागि नेपालले आज शुक्रबार थाईल्यान्डसॅंग प्रतिस्पर्धा गर्दैछ ।

महिला विश्वकपको एसिया छनोटको सेमिफाइनल अन्तर्गत नेपालले टस जितेर बलिङ रोजेको छ ।

यस खेलको विजेता टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छ । नेपाल पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्यमा रहेको छ ।

सन् २०१३ देखि सुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म स्थान बनाउन सकेको छैन । नेपालको विश्वकप यात्रा एसिया छनोटसम्म मात्रै सिमित रहँदै आएको छ ।

यस पटक भने नेपाल थाईल्यान्डलाई हराउँदै इतिहास रच्न चाहन्छ ।