२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानलाई भारतले दियो २६७ रनको मध्यम लक्ष्य



अ+ अ-

एजेन्सी । एसिया कप २०२३ अन्तर्गत भारतले पाकिस्तानलाई जितका लागि २६७ रनको लक्ष्य दिएको छ ।

श्रीलंकाको क्यान्डीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ थालेको भारतले ४८.५ ओभरमा अलआउट हुँदै २६६ रन जोड्यो ।

भारतका लागि हार्दिक पाण्ड्याले ९० बलमा ८७ रन जोड्दा इशान किशनले ८१ बलमा ८२ रन जोडे । अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् ।

जसप्रित बुमराहले १६, रवीन्द्र जडेजा र श्रेयस ऐय्यरले १४–१४, शुभमन गिल १० र विराट कोहली र कुलदीप यादवले ४–४ रनमात्रै बनाए ।

बलिङतर्फ पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ विकेट लिँदा नशीम शाह र हरिस रउफले ३–३ विकेट लिए ।