२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले गुमायो दुई विकेट, रोहित शर्मा र विराट कोहली आउट



अ+ अ-

एजेन्सी । एसिया कप क्रिकेट अन्तर्गत भारतले खराब सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ थालेको भारतले दुई प्रमुख ब्याट्सम्यानलाई गुमाएको छ ।

रोहित शर्मा २२ बलमा ११ रन तथा विराट कोहली ७ बलमा ४ रन जोड्दै आउट भएका हुन् । दुवै जनालाई शाहिन शाह अफ्रिदीले आउट पारे ।

हाल शुभमन गिल र श्रेयस ऐयर क्रिजमा छन् । ताजा अवस्थामा भारत ६.४ ओभरमा २ विकेट गुमाउँदै २९ रनको स्थितीमा छ ।