२८ भाद्र २०८३, आईतवार
,
Latest
हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो हाफमा च्यासलविरुद्ध पुलिसलाई अग्रता



अ+ अ-

काठमाडौँ। नेपाल पुलिस क्लबले पहिलो हाफमा च्यासल युथ क्लबविरुद्ध १-० गोलको अग्रता लिएको छ। त्रिपुरेश्वस्थित दशरथ रंगशालामा जारी सहिद स्मारक 'ए' डिभिजन लिगको खेलमा पुलिसले च्यासलविरुद्ध अग्रता लिएको हो।

 खेलको ३७ औं मिनेटमा रविशंकर पासवानले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका हुन् ।

 उनले निरकुमार राईको पासमा गोल गरेका हुन्। पासवानले डिबक्सबाहिरबाट गरेको प्रहार च्यासलको पोस्टमा जाली चुम्न पुग्यो । दुबै टिम गोल गर्न प्रयासरत छन् ।