३ भाद्र २०८३, बुधबार
,
Latest
बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड १९ उच्च सङ्क्रमित नौ देश



अ+ अ-

बेइजिङ । जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले   फेब्रुअरी ९ मा प्रकाशित कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छ । 

देश                                 संख्या 
 विश्व                             ४० करोड ११ लाख ५२ हजार १९७
अमेरिका                       ७  करोड  ७०  लाख ५३ हजार ४९४
भारत                           ४ करोड २४ लाख १० हजार ९७६ 
ब्राजिल                         २ करोड ६७ लाख ९३ हजार ४९७
फ्रान्स                           २ करोड ११ लाख  ७६ हजार ५१४
बेलायत                         १ करोड  ८० लाख  ५५ हजार ३१८
टर्की                             १ करोड  २४ लाख ४६ हजार १११
रुस                              १ करोड  ३१ लाख २८ हजार ६७९
इटाली                          १ करोड १७ लाख  ६५  हजार ७६७
स्पेन                             १ करोड ४ लाख ३९ हजार ३०२

(रासस-सिन्ह्वा)