९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नटिङहमद्वारा शेफिल्ड पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नटिङहम फरेस्टले जित निकालेको छ । गएराति भएको खेलमा फरेस्टले शेफिल्ड युनाइटेडलाई २–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा फरेस्टलाई जित दिलाउन खेलको तेस्रो मिनेटमा ताइओ एओनीईले र ८९ औं मिनेटमा क्रिस वुडले गोल गरे ।

यता, ४८ औं मिनेटमा गुस्ताभो हामेरले गरेको गोल शेफिल्डका लागि सान्त्वना गोल बन्यो ।

२ खेलबाट १ जित निकाल्दै नटिङहम ३ अंकका साथ तालिकाको आठौं स्थानमा रहेको छ । लगातार दुई खेलमा पराजित शेफिल्ड अंकविहिन रहँदै १७ औं स्थानमा छ ।