२३ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ओएमजी २’ले दुई दिनमा कति कमाई गर्यो ?



अ+ अ-

एजेन्सी । शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड फिल्म ‘ओएमजी २’ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ ।

अक्षय कुमार, पंकज त्रिपाठी र यामी गौतम प्रमुख भूमिकामा रहेको यस फिल्मले दुई दिनमै २५ करोडमाथिको व्यापार गरेको छ । यो फिल्मसँगै सनी देवल अभिनित फिल्म ‘गदर २’ पनि सँगै रिलिज भएको थियो ।

गदरसँगको भिडन्तका बाबजुद फिल्मले शुक्रबार १०.२६ र शनिबार १५.३० करोड गरी २५.५६ करोड कलेक्शन गरेको छ । फिल्मलाई अमित रायले निर्देशन गरेका हुन् ।