२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी लिगमा फिर्मिनोको तहल्का, पहिलो खेलमै ह्याट्रिक



अ+ अ-

एजेन्सी । यसै सिजन इंग्लिस क्लब लिभरपुल छाडेर साउदी प्रो लिग पुगेका रोबर्टो फिर्मिनोले पहिलो खेलमै ह्याट्रिक गरेका छन् ।

लिग अन्तर्गत गएराति भएको खेलमा अल अहिलले अल हजमलाई ३–१ गोलले पराजित गर्दा फिर्मिनोले तीनै गोल गरेका हुन् ।

उनले खेलको ६, १० र ७२ औं मिनेटमा गोल गरे । यता भिनिसियस डी सुजाले ५० औं मिनेटमा अल हजमका लागि गोल गरेपनि उनको गोल सान्त्वना गोल हुन पुग्यो ।

जितसँगै अल अहिलले नयाँ सिजनको पहिलो खेलमै तीन अंक जोड्न सफल भयो । यता अल हजमले भने हारबाट लिगको सुरुवात गर्यो ।