• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo

सानिमा इन्स्योरेन्सको जेठ २३ मा साधारण सभा हुँने, आइपिओ जारी गर्ने निर्णय



काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले आइपिओ जारी गर्ने तयारी गरेको छ । कम्पनीको सञ्‍चालक समितिले जेठ २३ मा बिमा कम्पनीले साधारण सभा गरेर आइपिओ जारी गर्न विशेष प्रस्ताव गरेको हो ।

कम्पनीको प्रबन्धपत्रको दफा ४ (१) तथा नियमावलीको नियम २७, २९, ३१ र ३७ मा संशोधन गर्ने उल्लेख छ । कोभिड(१९ महामारीको जोखिमका कारण साधारणसभा भर्चुअल प्रविधिमार्फत सहभागी हुने गरी बैठक राख्ने कम्पनीले जनाएको छ ।