९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सानिमा इन्स्योरेन्सको जेठ २३ मा साधारण सभा हुँने, आइपिओ जारी गर्ने निर्णय



अ+ अ-

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले आइपिओ जारी गर्ने तयारी गरेको छ । कम्पनीको सञ्‍चालक समितिले जेठ २३ मा बिमा कम्पनीले साधारण सभा गरेर आइपिओ जारी गर्न विशेष प्रस्ताव गरेको हो ।

कम्पनीको प्रबन्धपत्रको दफा ४ (१) तथा नियमावलीको नियम २७, २९, ३१ र ३७ मा संशोधन गर्ने उल्लेख छ । कोभिड(१९ महामारीको जोखिमका कारण साधारणसभा भर्चुअल प्रविधिमार्फत सहभागी हुने गरी बैठक राख्ने कम्पनीले जनाएको छ ।