२९ भाद्र २०८३, सोमबार
,
Latest
भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला विश्वकप: दुई पटकको विश्वविजेता जर्मनी समूह चरणबाटै बाहिरियो



अ+ अ-

एजेन्सी । दुई पटककोको विश्व च्याम्पियन जर्मनी फिफा महिला विश्वकप २०२३ बाट बाहिरिएको छ । दक्षिण कोरियासँग समूह ‘एच’ को खेलमा १–१ को बराबरी खेलेपछि जर्मनी समूह चरणबाटै बाहिरिएको हो ।

जर्मनी महिला विश्वकपको समूह चरणमै रोकिएको यो पहिलोपल्ट हो । उसले २००३ र २००७ मा महिला विश्वकपको उपाधि जितेको थियो ।
समूहको अर्को खेलमा मोरक्कोले कोलम्बियालाई १–० ले पराजित गर्दै अन्तिम १६ पुग्न सफल रह्यो ।

यस हारका बाबजुत कोलम्बिया भने ६ अंकमा समूहको शीर्षमा रहेर समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्यो । मोरक्कोको पनि समान ६ अंक भयो । जर्मनी भने ४ अंकमै सीमित रह्यो । दक्षिण कोरियाले १ अंकमात्र जोड्यो ।