९ श्रावण २०८३, शनिबार
,
Latest
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
तपाईं के खोज्दै हुनुहुन्छ ?

अजेन्टिना र इटाली महिला विश्वकपको समूह चरणबाटै बाहिरियो



अ+ अ-

एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत अर्जेन्टिना र इटाली समूह चरणबाटै बाहिरिएका छन् ।

बुधबार दिउँसो सम्पन्न खेलमा अर्जेन्टिना स्वीडेनसँग २–० गोलले तथा इटाली दक्षिण अफ्रिकासँग ३–२ गोलले पराजित हुँदै समूह चरणबाटै बाहिरिएका हुन् ।

समूह जी बाट ३ खेलमा शतप्रतिशत नतिजासहित स्वीडेन ९ अंकका साथ समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ भने दक्षिण अफ्रिका समान खेलबाट ४ अंकसहित उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ ।

इटालीले ३ खेलमा १ जित निकालेर ३ अंक जोड्न सक्यो भने अर्जेन्टिनाले समान खेलमा १ बराबरीसहित १ अंक मात्र जोड्यो ।