२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनिष डाँगी थाई लिग टु क्लब रेयोङ्गमा अनुबन्धित



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड मनिष डाँगी थाई लिग टु क्लब रेयोङ्ग एफसीमा अनुबन्धित भएका छन् । थाइल्याण्डको दोश्रो श्रेणीको लिग थाई लिग टु को लागि डाँगी अनुबन्धित भएका हुन् ।

थाई लिग टु क्लब रेयोङ्ग एफसीले मनिषलाई अनुबन्ध गरेको हो । उनी थाई क्लबमा अनुबन्ध हुने पहिलो नेपाली खेलाडी हुन् ।

गत सिजनमा संकटा एफसीबाट शहीद स्मारक ‘ए’ डिभिजन लिग खेलेका मनिषले नेपालका लागि १७ खेल खेल्दै ३ गोल गरेका छन् ।