९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेडी ट्रेडर्स प्रालिको गोदाममा छापा -६६ कार्टुन ‘ब्रेक शु’ बरामद



अ+ अ-

काठमाडौं । राजश्व अनुसन्धान विभागले सोह्रखुट्टेमा रहेको रेडी ट्रेडर्स प्रालिको गोदामबाट ६६ वटा ‘ब्रेक शु’का प्याकेट बरामद गरेको छ

बुधबार अपरान्ह राजस्व अनुसन्धान विभाग, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सोह्रखुट्टे नजिकै रहेको एक गोदामामा छापा मार्दा उक्त परिणाममा ‘ब्रेक शु’ फेला पारेको हो।

भेटिएको सामान राजस्व अनुसन्धान विभागले लगेको छ ।