१० श्रावण २०८३, आईतवार
,
Latest
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै त्रिवि प्रश्नपत्र चुहावटमा शिक्षामन्त्रीको र्‍यापिड एक्सन खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ डलर साटिदिने भन्दै ठगी गर्ने चार जना पक्राउ एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक: केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी



कांग्रेस केन्द्रीय समिति बैठक । फाईल फोटो
अ+ अ-

काठमाडौँ । आईतबर पनि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ । गत मंगलबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने भएको हो।

शनिवारका लागि स्थगित गरिएको उक्त बैठक कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

आज पनि बाँकी केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहनेछ । यसअघि धारणा राखेका सदस्यहरुले पार्टीभित्र गुटगत गतिविधि बढेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।