• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

कांग्रेसको केन्द्रीय समिति बैठक जारी



काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बसिरहेको छ ।

बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ । बैठकमा सदस्यहरुले आ आफ्नो भनाई राखिरहेका छन् ।