• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने

दबाबमा नेपाल, ८ ओभरमा पाँच विकेट गुमायो



काठमाडौँ । एसिसी इमर्जिङ कपमा पाकिस्तान ए विरुद्ध नेपालले पाँच विकेट गुमााएको छ ।

कोलोम्बो क्रिकेट ग्राउन्डमा जारी खेलमा नेपालले पाँचौ विकेटमा अर्जुन साउदलाई गुमाएको हो । यससँगै नेपाल दबाबमा परेको छ ।

यसअघि नेपालले भीम सार्की, कप्तान रोहित पौडेल र ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखलाई गुमाएको थियो ।

ताजा स्थितीमा नेपालले ८ ओभरमा ५ विकेट गुमाएर ३७ रन बनाएको छ ।