• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   ‘पुजार सार्की’को नौलो प्रयोग: जनतामाझ पुगेर गरियो सर्भे, रिलिज अगावै देखाइयो फिल्म ★   ‘वेलकम टु द जंगल’बाट अलग भए सञ्जय दत्त ★   कैलाश सिरोहिया पक्राउप्रति नेपाल मिडिया सोसाइटीको बिरोध ★   संसारको सबैभन्दा शान्त ठाउँ, जहाँ सुल्तानदेखि भिखारीसम्मका शव गाडिन्छन् ★   जलवायु परिवर्तनका अप्रत्याशित घटना र असर सामूहिकरूप सामना गरौँ: मन्त्री सुडी ★   नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन्: राष्ट्रिय स्वतन्त्र पार्टी ★   पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ: मुख्मन्त्री अधिकारी ★   काभ्रेपलाञ्चोकमा दम्पती मृत फेला ★   नेपालमा हिउँ पग्लिँदा बङ्गलादेशको अस्तित्व नै खतरामा पर्न सक्छ: मन्त्री हुसैन ★   कोलकातासँगको लज्जास्पद हारपछि के भन्छन् हैदरावादका कप्तान कमिन्स ?

एसिसी इमर्जिङ कप: ५ ओभरमा नेपालले तीन विकेट गुमायो



काठमाडौँ । एसिसी इमर्जिङ कपमा पाकिस्तान ए विरुद्ध नेपालले तेस्रो विकेट गुमााएको छ ।

श्रीलंकाको कोलोम्बो क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेटमा कप्तान रोहित पौडेललाई गुमाएको हो । यसअघि नेपालले आफ्नो दुबै ओपनरलाई गुमाएको थियो ।

ताजा स्थितीमा नेपालले ५ ओभरमा ३ विकेट गुमाएर २४ रन बनाएको छ ।