२५ श्रावण २०८३, सोमबार
,
Latest
स्काउटका पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै पाटेबाघ पूर्वमन्त्री कार्की १५ लाख धरौटीमा थुनामुक्त जनकपुरधाम-६ का वडाध्यक्ष साहको निधन, उपमहानगरपालिकामा शोक बिदा सन्दीप लामिछाने नेपाली टोलीको कप्तान नियुक्त क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान राखेप बोर्ड सदस्यमा धनीराम र ललिता साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा गर्न माग, सम्झौता कार्यान्वयन नभए आन्दोलनको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी इमर्जिङ कप: ५ ओभरमा नेपालले तीन विकेट गुमायो



अ+ अ-

काठमाडौँ । एसिसी इमर्जिङ कपमा पाकिस्तान ए विरुद्ध नेपालले तेस्रो विकेट गुमााएको छ ।

श्रीलंकाको कोलोम्बो क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेटमा कप्तान रोहित पौडेललाई गुमाएको हो । यसअघि नेपालले आफ्नो दुबै ओपनरलाई गुमाएको थियो ।

ताजा स्थितीमा नेपालले ५ ओभरमा ३ विकेट गुमाएर २४ रन बनाएको छ ।