२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमण जितेका एमाले नेता तथा पूर्व सांसद शर्माको निधन



अ+ अ-

काठमाडौं। एमालेका नेता तथा पूर्व सांसद रत्न प्रसाद शर्माको निधन भएको छ । कोरोना संक्रमणबाट अस्पताल भर्ना भएका शर्माको बुधवार राति  निधन भएको हो । 

संक्रमणपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका शर्माले कोरोना जिते पनि निमोनियाका कारण स्वास्थ्यमा सुधार हुन नसकेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले बताए ।

एमाले कर्णाली प्रदेश कमिटी सदस्य रहेका न्यौपाने २०५६ सालको आम निर्वाचनमा जाजरकोटबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । सांसदबाट निवृत्त भएपछि जीविकोपार्जनका लागि काठमाडौंमा किराना पसल चलाएर बसेका थिए ।